Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बसमा आगलागी हुदाँ २५ जनाको मृत्यु

बसमा आगलागी हुदाँ २५ जनाको मृत्यु


  • 3.6K
    Shares

    बसमा आगलागी हुदाँ २५ जनाको मृत्यु
    images

    काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा मंगलबार स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

    उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा आगलागी भएको उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताए । 

    १९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाले बताए । प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने बताएका छन् । घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने बताएका छन् । 

    सिन्ह्वारन्युज एजेन्सी नेपाल ।  

    प्रकाशित मिति :आश्विन १६ २०८१ बुधवार - ११:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij