Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अन्तर्राष्ट्रिय

श्रीलंकाको संसद् भंग 

श्रीलंकाको संसद् भंग 


  • 1.8K
    Shares

    श्रीलंकाको संसद् भंग 
    images

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद् विघटन गरेका छन् । 

    श्रीलंकामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।

    राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पारेका थिए । 

    गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद् भंग गरेर निर्वाचनको मिति तोकेका हुन् । 

    राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद् विघटन गरेका हुन् । 

     

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ०९:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij