Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२५.७१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

२५.७१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार


  • 6.5K
    Shares

    २५.७१ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार
    images

    काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २५.७१ अंकले बढेर ऐतिहासिक विन्दु कायम गरेको छ । आज (आइतबार) परिसूचक ०.७८ प्रतिशत बढेर २६५७.६१ अंकमा पुगेको छ।

    आज २१२ वटा कम्पनीको एक करोड ८१ लाख ७८ हजार कित्ता ८९ हजार ८६० पटक खरिद बिक्री हुँदा ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

     

     

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १६:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij