२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।
सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा समितिले ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij