२०८२ भाद्र ३ गते मंगलवार
ज्यो. मिन प्रसाद भट्टराई
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त संग झगडा, मन चन्चल, कार्यमा बाधा, पेट कम्मर दुख्ने, बायु रोग, अप्रिय समाचार सुन्नुपर्ने
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनमा अशान्ति, यात्रामा बिध्न बाधा, खानामा गढबढी, कामबसनामा आशक्ति बढ्ने
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक हानी, खानमन नलाग्ने, घरमा अपब्यय, घरमा नयाँ चहलपहल हुने, सत्रु पराजय
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मानसिक शान्ति, आनन्द प्राप्ति, अरुबाट सहयोग मिल्ने, सबै कार्यमा सफलता मिल्ने
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
एक्कासी रोग लाग्ने, खाना नपच्ने, बिबादमा फस्न सक्ने, अपब्यय
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सरकारी कर्मचारीबाट असहयोग, परिवार बियोग, व्यवसायमा हानी, पेटको रोग
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्य राम्रो हुने, आटेको कार्य सफलता, शुभ समाचार प्राप्त हुने
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
एक्कासी धनलाभ, आफन्तसंग भेट हुने, भौतिक सम्पति लाभ हुने, शुभ समाचार सुन्न पाईने
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मानसिक चिन्ता, मान हानी, आफन्तसंग बिरोध हुने, खर्च बढ्ने, खराब बानी दोहोरिने
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य राम्रो हुने, आदर सत्कार पाईने, पारिवारिक सहयोग मिल्ने, स्वादिष्ट भोजन प्राप्त हुने
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
असन्तोस प्राप्त हुने, मनमा तनाब, आखामा कष्ट, धन हानी
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आरोग्यता प्राप्ति, प्रसन्नता, धन प्राप्ति, काममा सफलता
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij