Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने

मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने

  • 2.2K
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । 

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएकाे छ । 

    बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो । 

    प्रकाशित मिति :भाद्र २७ २०८१ बिहिवार - ०८:५३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij