Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने


  • 1.5K
    Shares

    • images
    उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने
    images

    काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

    राष्ट्रिय वाणिज्य बैंक ९च्द्यद्य० को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

    साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८१ बुधवार - १३:३१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij