Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

धर्म संस्कृती

एक महिने गुँला पर्व आज समापन गरिँदै

एक महिने गुँला पर्व आज समापन गरिँदै


  • 2.7K
    Shares

    एक महिने गुँला पर्व आज समापन गरिँदै
    images

    काठमाडौं । नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदैछ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ ।

    नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाउने गर्दछन् ।

    पर्वको अन्तिम दिन स्वयम्भू महाचैत्यमा बजगजासँगै नेवार समुदायका मानिसहरु जम्मा हुने गर्दछन् ।

    gula parba.jpg

     

    प्रकाशित मिति :भाद्र १९ २०८१ बुधवार - ०९:२०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij