२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले लिलाम बिक्रिमा ल्याएको शेयरमा परेको बोलपत्र आज खोलिने जनाएको छ । बैंकले सुचना जारी गर्दै शेयरमा परेको बोलपत्र आज खोलिने जानकारी दिएको हो ।
कम्पनीले बोलपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । क्यापिटलको कार्यालय नक्सालमा दिउँसो १ बजेदेखि खोल्ने जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij