Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा


  • 1.6K
    Shares

    हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

    उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - ०९:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij