Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महालक्ष्मी विकास बैंक अब आईएसओ ९००१ : २०१५ प्रमाणित

महालक्ष्मी विकास बैंक अब आईएसओ ९००१ : २०१५ प्रमाणित


  • 1.7K
    Shares

    महालक्ष्मी विकास बैंक अब आईएसओ ९००१ : २०१५ प्रमाणित

    काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ  ९००१ः२०१५ प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम  श्रावण ३२ देखि लागु हुने गरी बैंक प्रमाणित हुन सकेको हो ।

    बैंकले प्रोभिजन अफ डेभ्लोमेन्ट बैंकिङ एक्टिभिटी अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको  र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको विज्ञप्तिमार्फत जनाएको छ ।

    यस प्रमाण पत्र प्राप्तिको लागि बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट अर्टिफिकेसन यूएसएद्वारा गरिएको थियो । 

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १५:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij