२०८२ भाद्र २ गते सोमवार
काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ।
यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।
ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा लोन लिन सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij