Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा भदौ २० गते

रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा भदौ २० गते


  • 1.8K
    Shares

    • images
    रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा भदौ २० गते
    images

    काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा आगामी भदौ २० गते गर्ने भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याक्वेट प्रालिमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको गत मंगलवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । 

    यस बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    कम्पनीले अघिल्लो आर्थिक वर्ष ९आव०को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - ०७:३६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij