Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आजको प्रतिनिधि सभा बैठक सकियो, अर्को बैठक चैत २३ गते

आजको प्रतिनिधि सभा बैठक सकियो, अर्को बैठक चैत २३ गते


  • 13.7K
    Shares

    आजको प्रतिनिधि सभा बैठक सकियो,  अर्को बैठक चैत २३ गते

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो ।  

    बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका थिए । साथै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत सदनमा पेस भएको छ ।

    अन्त्यमा संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १५:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij