Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सरकारले ल्यायो ९ वर्षमै बिहे गर्न पाउने कानुन

सरकारले ल्यायो ९ वर्षमै बिहे गर्न पाउने कानुन


  • 3.0K
    Shares

    सरकारले ल्यायो  ९ वर्षमै बिहे गर्न पाउने कानुन
    images

    काठमाडौं । विवादको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।

    हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको कानुनमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

    यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्षको बालिका र १५ वर्षका बालकले विवाह गर्न सक्नेछन् ।

    यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८१ शुक्रवार - १६:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij