२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । आज ३० औं विश्व आदिवासी दिवस मनाइँदै छ । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ ।
मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ(आफ्नो ब्यानरमा र्याली निकालेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij