Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गोलार्द्ध

देश छोडेकी शेख हसिना पुगिन् भारतको त्रिपुरा राज्य

देश छोडेकी शेख हसिना पुगिन् भारतको त्रिपुरा राज्य


  • 2.5K
    Shares

    देश छोडेकी शेख हसिना पुगिन् भारतको त्रिपुरा राज्य
    images

    ढाका । पदबाट राजीनामा दिएर देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद चढेको हेलिकोप्टर भारतको अगरताल सहरतर्फ उडेको छ । बीबीसी बंगलाले जनाएअनुसार, उनी सोमबार ढाकाबाट आफ्नी बहिनीसहित हेलिकोप्टर चढेर भागेकी हुन् ।

    राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासबाहिर प्रदर्शनकारीको भीड जम्मा भएको थियो । कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारी त्यहाँ ढुंगामुढा गर्न पुगेका जनाइएको छ ।

    सेनाले समर्थन नगरेका कारण हसिना भागेकी हुन् । त्यहाँका सेनापतिले जनताको भावनाविपरीत नजाने गएको शनिबार मात्र बताएका थिए ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १५:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij