Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश

सुदूरपश्चिममा कांग्रेसबाट यी ४ मन्त्रीहरुले पाए मन्त्रालय

सुदूरपश्चिममा कांग्रेसबाट यी ४ मन्त्रीहरुले पाए मन्त्रालय


  • 2.7K
    Shares

    सुदूरपश्चिममा कांग्रेसबाट यी   ४ मन्त्रीहरुले पाए मन्त्रालय

    काठमाडौं । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ ।

    मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।

    बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

    आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

    एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ । एमाले बाट पुरानै तीन जना मन्त्री बन्ने सम्भावना रहेको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - १३:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij