Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ग्लोबल आइएमई बैंकका २२ स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

ग्लोबल आइएमई बैंकका २२ स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

  • 2.3K
    Shares

    ग्लोबल आइएमई बैंकका २२ स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ । 

    बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो ।

    1.jpg

    प्रकाशित मिति :श्रावण २१ २०८१ सोमवार - ०६:३४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij