Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा नेपाल सहभागी हुने

आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा नेपाल सहभागी हुने


  • 1.7K
    Shares

    आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा नेपाल सहभागी हुने
    images

    काठमाडाैं । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।

    व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताउनुभयो । चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताउनुभयो । आठौं चीन–दक्षिण एशिया एक्स्पोमा करिव दुई हजार कम्पनीले दर्ता गरेका छन् ।

    झन्डै आधा विदेशी उद्यमहरू छन् । जसले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरूको प्रतिनिधित्व गर्दछ ।

    प्रकाशित मिति :श्रावण ९ २०८१ बुधवार - ०७:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij