Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त


  • 3.2K
    Shares

    बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री भएका छन् ।

    उनलाई एमालेका ९२७० र कांग्रेसका ९३७० गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - १६:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij