Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्णाली प्रदेश

माओवादी मन्त्रीहरुले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र

माओवादी मन्त्रीहरुले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र


  • 2.0K
    Shares

    माओवादी मन्त्रीहरुले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र

    काठमाडौं ।  कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन् ।

    सोमबार राजीनामा घोषणा गरे लगत्तै उनीहरुले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन् ।

    माओवादीको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - १०:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij