Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर्णाली प्रदेश

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै


  • 2.2K
    Shares

    कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै

    काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।  अबको केही समयमै उनीहरुले पत्रकार सम्मेलन गरी राजीनामा दिने भएका हुन् ।

    पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको घोषणा गरेर मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने तयारी रहेको मन्त्रीहरू बताउँछन् ।

    माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - १०:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij