२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।
उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२ )अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij