Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रि गर्दै

डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रि गर्दै


  • 7.9K
    Shares

    डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रि गर्दै
    images

    काठमाडौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

    संस्थाले शेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्रि गर्न लागेको जनाएको छ ।

    कम्पनीले हाल कायम भएका शेयरधनीहरुलाई प्राथमिकता दिनु पर्ने भएकोले सुचना प्रकाशन भएको ३५ दिन भित्र शेयर खरिद गर्न आग्रह गरेको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १२:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij