Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रहरी चौकीमा बम विस्फोट हुँदा ९ जना घाइते

प्रहरी चौकीमा बम विस्फोट हुँदा ९ जना घाइते


  • 1.8K
    Shares

    प्रहरी चौकीमा बम विस्फोट हुँदा ९ जना घाइते
    images

    पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक प्रहरी चौकीमा बुधबार भएको हाते ग्रिनेड विस्फोटमा कम्तीमा नौ जना घाइते भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार प्रान्तको जामशोरो जिल्लामा प्रहरी चौकीको भण्डार कक्षमा गर्मीका कारण आफैँ हाते ग्रिनेड विस्फोट हुँदा सात प्रहरी घाइते भएका छन् ।

    विष्फोटपछि उद्धार टोली र बम डिस्पोजल टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

    विष्फोटको वास्तविक कारण पत्ता लगाउन घटनाको अनुसन्धान जारी रहेको र प्रमाण जुटाउन आधुनिक प्रविधिको प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - १९:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij