Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सैन्य गाडी कारसँग ठोकिँदा ६ जनाको मृत्यु, ५ घाइते

सैन्य गाडी कारसँग ठोकिँदा ६ जनाको मृत्यु, ५ घाइते


  • 1.8K
    Shares

    सैन्य गाडी कारसँग ठोकिँदा ६ जनाको मृत्यु, ५ घाइते
    images

    उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

    प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो ।

    प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था, तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०८:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij