Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण


  • 2.0K
    Shares

    कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण
    images

    काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देहीको कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । 

    बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । 

    आचार्यले यो सहयोग अस्पताललाई उपयोगी रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०७:२४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij