Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस

ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस


  • 2.6K
    Shares

    ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस
    images

    न्सिलभानिया । एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको जनाएको छ । 

    सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दुरीमा भएको एफबीआईले जनाएको छ । 

    एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ । बीबीसी

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - १३:०६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij