Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पशुपतिमा कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार

पशुपतिमा कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार


  • 2.8K
    Shares

    पशुपतिमा कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार
    images

    काठमाडौं । पशुपतिस्थित वन कालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत् साइकल र्‍याली आयोजना गरिएको छ ।  

    मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटि होम महायज्ञको प्रचारका लागि र्‍याली आयोजना गरिएको हो ।

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - १३:०४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij