Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड


  • 3.2K
    Shares

    राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

    काठमाडौं । आफू नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय गएका छन्। 

    संसद्‌बाट पाँचौ पटक विश्वासको मत गुमाएपछि उनी त्यसबारे जानकारी गराउन राष्ट्रपति कार्यालय गरेको नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले जानकारी दिए। 

    ‘प्रधानमन्त्रीज्यू संसद्‌मा भएका सबै कुरा रिपोर्टिङ गर्न अहिले राष्ट्रपति कार्यालयमा जानुभएको छ,’ सांसद सापकोटाले भने।

    प्रकाशित मिति :आषाढ २८ २०८१ शुक्रवार - १७:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij