Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

जनमत पार्टीले केन्द्रीय सचिवसहित सात नेता–कार्यकर्तालाई गर्‍यो कारबाही

जनमत पार्टीले केन्द्रीय सचिवसहित सात नेता–कार्यकर्तालाई गर्‍यो कारबाही


  • 2.4K
    Shares

    जनमत पार्टीले केन्द्रीय सचिवसहित सात नेता–कार्यकर्तालाई गर्‍यो कारबाही

    काठमाडौं । जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेता–कार्यकर्तालाई तीन महिना निलम्बनको कारबाही गरेको छ ।

    निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साह लगायत छन्।

    गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको हो।

    ‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

    j_jfd5oeLz78.jpg

    प्रकाशित मिति :आषाढ २६ २०८१ बुधवार - १५:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij