Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चन्द्रागिरिको हिल्सको शेयर ६.२०%ले घट्यो

चन्द्रागिरिको हिल्सको शेयर ६.२०%ले घट्यो


  • 6.7K
    Shares

    चन्द्रागिरिको हिल्सको शेयर ६.२०%ले घट्यो
    images

    काठमाडौं । चन्द्रागिरिको हिल्स कम्पनीको शेयर ६ दशमलव २० प्रतिशतले घटेको छ । लगातार २ महिना सर्किट लागेको कम्पनीको सोमबार शेयर ६ दशमलव २० प्रतिशतले घटेको हो ।

    चन्द्रागिरिको हिल्स कम्पनीको शेयरमूल्य २ हजार माथि उक्लिएपछि पुनः घटेको छ । आज कम्पनीको शेयरमूल्य १२९ रुपैयाँले घटेर प्रतिशेयरमूल्य १९ सय ५० पुगेको छ ।

    कम्पनीको शेयरमा १ लाख १८ हजार कित्ताको माग आएको छ । भने १३ हजार बढि कित्ताको बिक्री माग आएको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १२:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij