Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

३० नोभेम्बरमा चन्द्रग्रहण लाग्दै, कहाँ-कहाँबाट हेर्न सकिन्छ ?

३० नोभेम्बरमा चन्द्रग्रहण लाग्दै, कहाँ-कहाँबाट हेर्न सकिन्छ ?


  • 8.8K
    Shares

    ३० नोभेम्बरमा चन्द्रग्रहण लाग्दै, कहाँ-कहाँबाट हेर्न सकिन्छ ?

    काठमाडौं । २०२० को अन्तिम चन्द्रग्रहण ३० नोभेम्बरमा लाग्दैछ । यस पटक चन्द्रग्रहण कार्तिक पूर्णिमाको दिन लाग्दैछ ।

    यो चन्द्र ग्रहण दिउँसो १ बजेर ४ मिनेटदेखि शुरु भएर साँझ ५ बजेर २२ मिनेटमा सकिनेछ । यो चन्द्र ग्रहण पूर्णिमा तिथिको रोहिणी नक्षत्र र वृष राशिमा हुनेछ ।

    चन्द्र ग्रहण एशिया, अष्ट्रेलिया, प्रशान्त महासागर र अमेरिकाका केहि भागबाट देखिनेछ । नेपालमा भने यो चन्द्रग्रहण नदेखिने बताइएको छ ।

     

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १६:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij