Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

नेटवर्थ २१६ बिलियन डलरसहित एकैपटक दुई जना खर्बपति व्यापारीको सूचीमा

नेटवर्थ २१६ बिलियन डलरसहित एकैपटक दुई जना खर्बपति व्यापारीको सूचीमा


  • 2.0K
    Shares

    नेटवर्थ २१६ बिलियन डलरसहित एकैपटक दुई जना खर्बपति व्यापारीको सूचीमा
    images

    अमेरिकी खर्बपति व्यापारीको सूचीमा एकैपटक शिर्षस्थानमा दुई जना आइपुगेका छन् ।

    ब्लुम्बर्ग  विलेनयर्स इन्डेक्सका अनुसार बिहीबार  तथा विधुतीय सवारी साधन निर्माता टेस्ला इंक र माइक्रो ब्लगिङ वेबसाइट ट्विटरका मालिक एलन मस्क तथा अमेजनका संस्थापक जेफ बेजोस दुबैको नेटवर्थ समान २१६ बिलियन डलर रहेको छ ।

    दोस्रो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड आर्नो छन् ।उनको नेटवर्थ भने २०२ बिलियन डलर छ ।

    यी हुन् शिर्ष १० स्थानका खर्बपति व्यापारी

    1.JPG
    – एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - ०७:५७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij