२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij