Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय


  • 3.1K
    Shares

    स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

    मन्त्रिपरिषद बैठकले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ।

    आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मानिकरण अनुदानमा ७  प्रतिशत कटौती गरी स्थानीय तहहरूलाई  १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छ।

    स्थानीय तहहरूलाई सम्मानिकरण अनुदानका लागि ८७ अर्ब ३५ करोड ३५ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - १०:५८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij