Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि आजबाट सकिने

हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि आजबाट सकिने


  • 2.3K
    Shares

    हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि आजबाट सकिने
    images

    काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ।

    कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो। 

    त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो। 

    सोही शेयरका लकइन अवधि आज असार १० गतेबाट सकिने कम्पनीले जानकारी गराएको हो।

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - ०७:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij