Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति 

बोली बारेका प्रचण्ड–बाबुरामदेखि चित्त फाटेका देउवा–ओलीसम्म रास्वपाको चियापानमा 

बोली बारेका प्रचण्ड–बाबुरामदेखि चित्त फाटेका देउवा–ओलीसम्म रास्वपाको चियापानमा 


  • 3.4K
    Shares

    बोली बारेका प्रचण्ड–बाबुरामदेखि चित्त फाटेका देउवा–ओलीसम्म रास्वपाको चियापानमा 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसका अवसरमा दलका शीर्ष नेताहरूले उपस्थिति जनाएका छन् । 

    पार्टी स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आयोजित चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका अन्य नेताहरूको बाक्लो उपस्थिति रहेको छ । 

    त्यस्तै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् । 

     

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १५:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij