Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु महालक्ष्मीको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

प्रभु महालक्ष्मीको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.5K
    Shares

    प्रभु महालक्ष्मीको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब साढे चार लाख संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    कम्पनीले विभिन्न पाँच जना शेयरधनीको नाममा रहेको चार लाख २४ हजार ४२५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    यस शेयरमा जोकोही व्यक्ति या संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

    इच्छुक लगानीकर्ताले आजका मितिले सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

    यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयमा आवेदन नपरेकाले सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०६:४५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij