Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से, निफ्राको झन्डै ९० करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, निफ्राको झन्डै ९० करोडको कारोबार


  • 7.8K
    Shares

    दोहोरो अंकले घट्यो नेप्से, निफ्राको झन्डै ९० करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो । 

    नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।  

    आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।   

    सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार भएको छ । ८९ करोड ५० लाख रुपैयाँ बरार सेयर किनबेच भएको निफ्राको सेयर मूल्य ६०८ रुपैयाँ पुगेको छ । दोस्रोमा अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भएको छ ।  

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij