Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

२०७८ सालमा सार्वजनिक बिदा हुने सूची जारी, कुन दिन के को ?(सूचीसहित)

२०७८ सालमा सार्वजनिक बिदा हुने सूची जारी, कुन दिन के को ?(सूचीसहित)


  • 7.9K
    Shares

    २०७८ सालमा सार्वजनिक बिदा हुने सूची जारी, कुन दिन के को ?(सूचीसहित)

    काठमाडौं ।  जनशक्ति व्यवस्थापन विभागले वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ ।

    हालै नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार तल उल्लेख भए बमोजिम बिदा दिने निर्णय गरेको छ । 

    बैंकहरुको वैशाख १ देखि कार्तिक १५ गते सम्म तथा माघ १५ गते देखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपरान्ह ५ बजे कार्यालय समय तय भएको छ । 

    यस्तै, कार्तिक १६ गते देखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म कार्यालय समय रहेको छ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म रहेको छ । 

    यसैगरी, बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ ।

    त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म रहेको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म रहेको छ । 

    हेर्नुेहोस् सूची :

    1.jpg2.jpg

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १४:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij