Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश

गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने


  • 2.3K
    Shares

    गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । 

    दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् । 

    सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।

     

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १४:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij