Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

गण्डकी प्रदेशमा ७५ जना कर्मचारीको सरुवा (सूचीसहित)

गण्डकी प्रदेशमा ७५ जना कर्मचारीको सरुवा (सूचीसहित)


  • 309
    Shares

    गण्डकी प्रदेशमा ७५  जना  कर्मचारीको सरुवा (सूचीसहित)
    images

    काठमाडौं ।  गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ । 

    अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो । 

    कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ । प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ भने
    इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । 

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १०:२२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij