Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट दिने

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट दिने


  • 3.6K
    Shares

    सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट दिने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्सास्थित किरण आई हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले अस्पतालका सेवाहरुमा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु ल्याएका हो ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    बैंकको देशभर १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन् ।

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १८:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij