Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

शिक्षामन्त्री सुमना श्रेष्ठमाथि प्रश्न उठ्दा बोल्न सकेनन् गृहमन्त्री रवि लामिछाने 

शिक्षामन्त्री सुमना श्रेष्ठमाथि प्रश्न उठ्दा बोल्न सकेनन् गृहमन्त्री रवि लामिछाने 


  • 3.9K
    Shares

    शिक्षामन्त्री सुमना श्रेष्ठमाथि प्रश्न उठ्दा बोल्न सकेनन् गृहमन्त्री रवि लामिछाने 

    काठमाडौं । सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शिक्षामन्त्रीविरुद्ध प्रश्न ण्ठ्दा बोल्न नसक्ने आरोप लगाएका छन् । 

    उनले जारी संसद् बैठकको विशेष शून्य समयमा बोल्दै यस्तो अरोप लगाएका हुन् । 

    उनले भने, ‘शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न सक्नु भएन ।’ 

    त्यस्तै उनले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे । 

    Bishwa-Prakash-Sharma-in-parliament-scaled.jpg

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ११:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij