२०८२ माघ ११ गते आइतवार
काठमाडौं । संघीय सांसद तथा प्रतिपक्षी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएका छन् ।
आज (बिहीबार) बसेको संसद् बैठकमा विशेष शून्य समयमा बोल्दै शर्माले गृहमन्त्री रवि लामिछानेलाई यस्तो चुनौती दिएका हुन् ।
उनले भने, गृहमन्त्रीलाई खोज्न चाहन्छु, तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij