Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सर्वसाधारणले किन्न पाउने गरी प्रभु महालक्ष्मीको ३० हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न पाउने गरी प्रभु महालक्ष्मीको ३० हजार कित्ता शेयर बिक्रीमा


  • 2.1K
    Shares

    सर्वसाधारणले किन्न पाउने गरी प्रभु महालक्ष्मीको ३० हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिद आवेदन दिन सक्नेछन् । 

    इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौं, कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ०९:०५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij