Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री


  • 2.5K
    Shares

    प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

    बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

    अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

    यस्तै“ विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले “ विनियोजन विधेयक, २०८१” प्रस्तुत गरिनेमहासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

    1.jpg

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - ०६:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij