Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समाचार

राष्ट्रिय सहमतिको सरकार गठनको माग

राष्ट्रिय सहमतिको सरकार गठनको माग


  • 5.0K
    Shares

    राष्ट्रिय सहमतिको सरकार गठनको माग

    काठमाडौं । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् । 

    सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हँुदै गएको र मानव र जंगली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।  

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १२:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij